National life

आमाको जन्म दिनमा सिटिजन लाइफको बीमा पोलेसि उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ जेठ २०८०, मङ्गलबार
686Shares
आमाको जन्म दिनमा सिटिजन लाइफको बीमा पोलेसि उपहार
ncell

काठमाडौं । कल्याणपुर ७ निवासी करिश्मा श्रेष्ठले आफ्नी आमा उर्मिला श्रेष्ठलाई जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसि उपहार दिएकी छिन् ।

कल्याणपुर –७ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आएकी करिश्मा श्रेष्ठले आफ्नी आमा उर्मिला श्रेष्ठलाई ५ लाख रुपैयाँ बिमाङ्कको जीवन बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी बीमा पोलिसी उपहार दिदा आमाको भविष्य सुनिश्चित हुने हुँदा सिटिजन शुभारम्भ बीमा योजनाको पोलिसि उपहार दिएकी करिश्माले बताइन् ।

कम्पनीको सिटिजन शुभारम्भ योजना अन्तर्गत ७ वटा अतिरिक्त सुविधा सहितको बीमा र अवधी समाप्तिमा वीमाङ्क रकम र बोनस रकम एकमुष्ट उपलब्ध हुन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?