National life

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ९० जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
569Shares
इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ९० जनाको मृत्यु
ncell

काठमाडौँ । इजरायली सेनाले गाजामा गरेको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । गाजामा रहेका अस्पताल र राहत केन्द्रमा गएको २४ घण्टामा इजरायलले गरेको आक्रमणमा ९० जनाको ज्यान गएको अलजजिराले जनाएको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा आक्रमण भएको हो। पछिल्लो समय गाजामा राहत लिन पालो कुरेर बसेकाहरू आक्रमणमा परिरहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र नजिकै छ। त्यहाँ भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको जोखिम बढ्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?