National life

इन्द्रजात्राको अवसरमा आज पनि राजधानीका यी क्षेत्रमा सवारी निषेध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
724Shares
इन्द्रजात्राको अवसरमा आज पनि राजधानीका यी क्षेत्रमा सवारी निषेध
ncell

काठमाडौं । आज पनि राजधानीका विभिन्न क्षेत्रमा सवारी निषेध गरिएकाे छ । जारी इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आजपनि काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको हाे ।

काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने महानागरले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?