National life

इरानले दियो तेल कम्पनीहरूका ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|३० फागुन २०८२, शनिबार
1.2kShares
इरानले दियो तेल कम्पनीहरूका ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी
ncell

काठमाडौं । इरानले आफ्ना तेल र ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्वमा अमेरिकाकालाई सहयोग गर्ने तेल कम्पनीहरूका ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य बलद्वारा इरानका लागि तेल निर्यातमा महत्वपूर्ण खार्ग द्वीपमा अवस्थित सबै सैन्य ठेगानाहरू पूर्णतया ध्वस्त गरिएको दाबी गरेपछि यस्तो चेतावनी आएको हो ।

अन्तरांष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले उक्त जानकारी दिएका हुन् । खार्ग द्वीप इरानको तेल निर्यातका लागि प्रमुख केन्द्र मानिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यहाँबाट भारी मात्रामा कच्च तेल निर्यात हुने गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?