National life

उच्च बिन्दु नजिक पुगेको सुनचाँदीको मूल्यमा ब्रेक, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
739Shares
उच्च बिन्दु नजिक पुगेको सुनचाँदीको मूल्यमा ब्रेक, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । तीन कारोबारका दिन लगातार बढेर उच्च बिन्दु नजिक पुगेको सुनको मूल्यमा आज ब्रेक लागेको छ। शुक्रवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

सुनको मूल्यमा गिरावट आएसँगै आज प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुन सहित आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?