National life

एउटै प्रकृतिका कर्जाको ब्याजदर अन्तर २% विन्दुभन्दा बढीले फरक पार्न नपाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
424Shares
एउटै प्रकृतिका कर्जाको ब्याजदर अन्तर २% विन्दुभन्दा बढीले फरक पार्न नपाइने
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरुले अब एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने भएका छन्।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो।

अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा र सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढी फरक पार्न पाइने छैन।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?