National life

एकैदिन २ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|११ वैशाख २०८३, शुक्रबार
1.2kShares
एकैदिन २ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा आज २ हजार २ सय रुपैयाँले गिरावट आइ २ लाख ९६ हजार ५ सय रुपैयाँमा झरेको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार २० रुपैयाँ रहेको चाँदी आज ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?