National life

एक चार्टर उडानमार्फत १८० भियतनामी बुद्धिस्ट पर्यटकको नेपाल प्रवेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
1.5kShares
एक चार्टर उडानमार्फत १८० भियतनामी बुद्धिस्ट पर्यटकको नेपाल प्रवेश
ncell

काठमाडौं । भियतनामबाट एकै पटक १८० जना बुद्धिस्ट पर्यटकहरु नेपाल आएका छन् । उनीहरु एउटै चार्टड उडानको प्रयोग गरेर नेपाल आएका हुन् ।

यतिको ठूलो सङ्ख्यामा एकै पटक भियतनामी बौद्ध धर्मालम्बी एकैपटक नेपाल आएको पहिलो पटक भएको भन्दै त्यसले अहिले ठूलो चर्चा समेत पाइरहेको अवस्था छ ।

१८० तीर्थालु भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत सिधै त्रिभुवन विमानस्थलमा आएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, ती भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौं आएका हुन भने उनीहरुले बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने तालिका रहेको छ । त्यसको साथै उनीहरुले एक रात भने हलेसिमा समेत बिताउँने बताइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?