National life

एक तोला सुन किन्न १ लाख ८४ हजार ८ सय खर्चिनुपर्ने, चाँदीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
800Shares
एक तोला सुन किन्न १ लाख ८४  हजार ८ सय खर्चिनुपर्ने, चाँदीको कति ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य १ लाख ८४  हजार ८ सय निर्धारण गरेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो ।  त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?