National life

एक तोला सुन खरिद गर्न १ लाख ७० हजार भन्दा माथि खर्चिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
624Shares
एक तोला सुन खरिद गर्न १ लाख ७० हजार भन्दा माथि खर्चिनुपर्ने
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ।

अघिल्लो कारोबारका दिन प्रतितोला एक हजारले घटेको सुनको मूल्य आज बढोत्तरी आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुनचाँदीको मूल्य बढ्ने आधार कायम रहेकोले सुनको मूल्यमा थप वृद्धि आउने महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?