National life

एनआइसी एशिया बैंकको नाफा २ अर्ब हाराहारी, यस्ता छन् अन्य सूचकहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
602Shares
एनआइसी एशिया बैंकको नाफा २ अर्ब हाराहारी, यस्ता छन् अन्य सूचकहरु
ncell

काठमाडौं । यसपालीको चैत मसान्तसम्ममा एनआइसी एशिया बैंकले एक अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। बैंकले गत आवमा भने बैंकले चार अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ।

हाल बैंकको खुद ब्याज आम्दानी आठ अर्ब १८ करोड ८१ लाख ७० हजार रुपैयाँ कायम हुँदा सञ्चालन नाफा ती अर्ब ६२ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

हाल बैंकको १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा १७ अर्ब ४५ करोड रुपैयाँ रहेको वित्तिय विवरणमा देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, एनआईशि एशियाको ईपिएस १७ रुपैयाँ २९ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?