National life

एफपीओ निष्कासनका लागि हिमालयन बैंकले पायो धितोपत्र बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
614Shares
एफपीओ निष्कासनका लागि हिमालयन बैंकले पायो धितोपत्र बोर्डबाट अनुमति
ncell

काठमाडौं । एफपीओ निष्कासनका लागि हिमालयन बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ । एफपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार ३० प्रतिशत पुर्‍याउनका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो। हाल सर्वसाधारणका लागि बैंकको सेयर हिस्सा २७ प्रतिशत छ ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?