National life

एमाले पार्टी कार्यालय बनाउन भाटभटेनीका साहु मिनबहादुरले गरे जग्गा दान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असोज २०८१, शुक्रबार
1.1kShares
एमाले पार्टी कार्यालय बनाउन भाटभटेनीका साहु मिनबहादुरले गरे जग्गा दान
ncell

काठमाडौं । नेकपा (एमाले) को नयाँ पार्टी कार्यालय भवनको आज शिलान्यास गरिएको छ । काठमाडांैंको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा नयाँ बन्ने भवनको आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् ।

सो भवन निर्माणको लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले जग्गा दान दिएको बताईएको छ ।प्रधानमन्त्री अ‍ोलीसँग भवन शिलान्यास कार्यक्रममा मिनबहादुरपनि सामेल थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गुरुङ दम्पतीले एमालेको भवन बनाउनको लागि १० रोपनी १४ आना जग्गा दान गरेका हुन् । त्यसमा अब अध्याधुनिक कार्यालय बन्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?