National life

एशियन लाइफको बोनश शेयर सम्बन्धीत शेयरधनीको खातामा जम्मा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
603Shares
एशियन लाइफको बोनश शेयर सम्बन्धीत शेयरधनीको खातामा जम्मा
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले यस वर्षको बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

यस कम्पनीले गत वैशाख १८ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले २ अर्ब ९० करोड ८१ लाख ११ हजार चुक्ता पूँजीको आधारमा बोनश शेयर वितरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोनशसँगै यस वर्ष कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ८ गते एक दिन बुक क्लोज गरेको थियो ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।

 

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?