National life

एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरसको बार्षिक सम्मेलन स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
438Shares
एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरसको बार्षिक सम्मेलन स्थगित
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा गर्न लागेको एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरस (AFIR) को वार्षिक बैठक तथा वार्षिक सम्मेलन स्थगित भएको छ ।

यहीँ असोज २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएको उक्त सम्मेलन अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले आयोजना गर्न नसकिएको एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरसको सचिवालयले जनाएको छ ।

तर विदेशी पाहुनाहरूको सुविधालाई ध्यानमा राख्दै छिट्टै अर्को मिति तोक्ने गगरि हालका कार्यक्रमहरू स्थगित भएको पनि सचिवालयले जनाएको छ ।

असोजका लागि तय भएको (AFIR) को वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै संचालन हुने नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?