National life

कहालीलाग्दो भिरमा चिया पसल जहाँ चिया खानको लागि डोरीमा झुन्डिएर जानुपर्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ भदौ २०८०, शनिबार
1.5kShares
कहालीलाग्दो भिरमा चिया पसल जहाँ चिया खानको लागि डोरीमा झुन्डिएर जानुपर्छ
ncell

एजेन्सी । चीनको पहाडको चट्टानी भिरमा एउटा अनाठो चिया पसल रहेको छ। उक्त पसल ३ सय ९३ फिट उचाईमा कहालीलाग्दो भिरमा रहेको छ ।

चीनको हुनान प्रान्तस्थित सिनिउझाई नेसनल जियोलोजिकल पार्कस्थित एक अक्करे पहरामा एउटा सानो काठको दुकान टाँगिएको छ । यसलाई दुनियाकै सबैभन्दा असुविधाजनक पसल पनि भनिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो चिया पसलले त्यस्ता साहसी पर्वतारोहीहरुलाई ताजकीकरण गराउने काम गर्दछ जसले पहाड उक्लिने क्रममा केहीबेर थकाई मार्न चाहन्छन् । पदयात्रीले यो चिया पसलमा जाँदा डोरीमा झुन्डिएर जानु पर्दछ। एजेन्सीको सहयोगमा

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?