National life

काँग्रेस बैठक: सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभए संसद् चल्न नदिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
609Shares
काँग्रेस बैठक: सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभए संसद् चल्न नदिने
ncell

काठमाडौँ । नेपाली काँग्रेसको आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले ले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।

सरकार आफ्ना मागबारे गम्भीर नदेखिएको कारण त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय कांग्रेस बैठकले गरेको छ’। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘कांग्रेस संसद् अवरोध गर्न चाहँदैन, तर नेपाली काँग्रेसको माग प्रति सरकार गैर जिम्मेवार देखियो भने संसद् अवरुद्ध हुन्छ त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ  एक कांग्रेस नेताले भनेका छन् ।’

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?