National life

कांग्रेस-एमालेको सरकार बनाउन रामेश्वर थापाको ठूलो योगदान छः देउवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ भदौ २०८१, शनिबार
440Shares
कांग्रेस-एमालेको सरकार बनाउन रामेश्वर थापाको ठूलो योगदान छः देउवा
ncell

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बन्नुमा क्याप्टेन रामेश्वर थापाको ठूलो हात रहेको बताएका छन् । आज (शनिबार) क्याप्टेन थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । क्याप्टेन थापाले केपी शर्मा ओली र आफूलाई नजिक ल्याउने काम गरेको बताए ।

‘ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा उहाँको धेरै ठूलो योगदान छ, धेरै ठुलो मद्दत गर्नुभएको छ,’– सभापति देउवाले भने ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?