National life

कुमारी क्यापिटलको लाभांश घोषणा, वार्षिक साधारण सभा कहिले बस्दै छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
1.1kShares
कुमारी क्यापिटलको लाभांश घोषणा, वार्षिक साधारण सभा कहिले बस्दै छ ?
ncell

काठमाडौँ । कुमारी क्यापिटलले शेयर धनीका लागि लाभांश घोषणा गरेको छ। साउन २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजीको १७ प्रतिशतका दरले ६ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले भदौ २५ गते साँझ ५ बजे कुमारी क्यापिटल नागपोखरी नक्साल काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सञ्चालक समिति चयन तथा मनोनयन गर्ने लगायतको निर्णय गर्ने भएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?