National life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
497Shares
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएकाे छ । बैंकले ३ लाख १६ हजार १४० कित्ता शेयर आज (असार १२ गते) बाट बिक्रीमा ल्याएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिको लागि लगानीकर्ताले असार १८ गतेसम्म बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?