National life

कुमारी बैंकको १५ लाख कित्ता सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ जेठ २०८०, शुक्रबार
1.1kShares
कुमारी बैंकको १५ लाख कित्ता सेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको झण्डै १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको झण्डै १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो सेयरमा जेठ १९ गतेसम्म आवेदन पेश गर्नु पर्ने बैंकले बताएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?