National life

कुमारी बैंकको १९ हजार बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
1.6kShares
कुमारी बैंकको १९ हजार बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला
ncell

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीका लागि सार्वजनिक आह्वान गरेको छ।

बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ हजार ७८९ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको जनाएको छ। उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीहरू मात्रै योग्य रहनेछन्।

इच्छुक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

सेयरको मूल्य भने सम्बन्धित बिक्रेताले निर्धारण गरेअनुसार हुनेछ।

बैंकका अनुसार तोकिएको समयसीमाभित्र संस्थापकहरूबाट माग नआएमा बाँकी सेयर अन्य लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?