National life

कुमारी बैंकको २२ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
1.4kShares
कुमारी बैंकको २२ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि कुल २२ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहनेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयरको बिक्री मूल्य सम्बन्धित बिक्रेताले तोकेअनुसार कायम हुने बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?