National life

कुमारी बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
799Shares
कुमारी बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेप्सेमा रौनक आएको छ । मौद्रिक नीति सार्वजनिक भएसँगै बजारमा  लगानीकर्ताको आत्मबल बढ्न जाँदा शेयर बजारमा हरियाली छाएको हो ।

आज बैंकिङ्ग क्षेत्रको उपसूचकमा लगानीकर्ताहरु बढी झुम्मिएका छन् । मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार बजार ११३.४२ अंकले बढेर २६८१.४२ को विन्दुमा कायम भएको छ। उक्त दिन सबैभन्दा बढी कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंक, शिवम सिमेन्टस, हिमालयन रि, हाथवे, प्राईम कर्मर्शीयल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, सिईडिबी हाइड्रोपावर र एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?