National life

कुमारी बैंक Visa Leadership Conclave Nepal 2025 मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१० मंसिर २०८२, बुधबार
845Shares
कुमारी बैंक Visa Leadership Conclave Nepal 2025 मा दुई प्रतिष्ठित विधाबाट सम्मानित
ncell

काठमाडौं। मंसिर १० मा VISA International द्वारा आयोजित “Leadership Conclave Nepal 2025”  सम्मेलनमा कुमारी बैंक लिमिटेड “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” अवार्डहरुबाट सम्मानित भएको छ ।

यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?