National life

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० असोज २०८०, शनिबार
427Shares
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने
ncell

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने जानकारी दिए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?