National life

को को देखिए कांग्रेसको वागमती प्रदेशको संसदीय दलको नेता लामाविरुद्धको पक्ष र विपक्षमा (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
427Shares
को को देखिए कांग्रेसको वागमती प्रदेशको संसदीय दलको नेता लामाविरुद्धको पक्ष र विपक्षमा (सूचीसहित)
ncell

काठमाडौँ । नेपाली कांग्रेसको वागमती प्रदेश सभा संसदीय दलको नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए ।

अविश्वास प्रस्तावको पक्षमा निम्न सांसदहरूले समर्थन गरेका थिए ।

१.
Royal Enfield
nic asia capital
इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तमाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ

यस्तै, अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्ने सांसदहरूको सूची यस प्रकार रहेको छ ः

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. छेत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी

522555772_760740043201714_1788008645213347223_n

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?