National life

क्रेष्ट माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म माग भन्दा १३.२७ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
665Shares
क्रेष्ट माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म माग भन्दा १३.२७ गुणा बढी आवेदन
ncell

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आज अन्तिम दिनसम्म २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।

आज अन्तिम दिन ९फागुन २६ गते० साँझसम्ममा २० लाख ४८ हजार ५३८ जना सर्वसाधारण आवेदकहरुले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएको सीडीएसले उल्लेख गरेको छ । यो आवेदन मागभन्दा १३.२७ गुणा बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो

 

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?