National life

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन, कतिले भरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
636Shares
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन, कतिले भरे ?
ncell

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले बिक्री खुला गरेको आइपीओमा १४ करोड ३६ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि मात्र खुला गरेको आइपिओमा आज साझसम्म ५१ हजार ४९८ जनाले १४ लाख ३६ हजार २६० कित्ताका लागि आवेदन परेको सीडीएसका अनुसार आज अन्तिम दिन (माघ २९ गते) साँझ ५ः०६ बजेसम्म सीडीएसले जनाएको छ । जुन मागभन्दा ६.३८ गुणा बढी आवेदन हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?