National life

खानीखोला हाइड्रोलाई शतप्रतिशत हकप्रद शेयर ल्याउन बोर्डले दियो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
477Shares
खानीखोला हाइड्रोलाई शतप्रतिशत हकप्रद शेयर ल्याउन बोर्डले दियो अनुमति
ncell

काठमाडौँ । नेपाल धितो पत्र बोर्डले खानी खोला हाइड्रोपावर कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर ल्याउने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई आज असार १० गते हकप्रद निष्कासन गर्न अनुमति दिएको हो।

धितो पत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना सेयर धनीहरूलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ।

Royal Enfield
nic asia capital

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?