National life

गण्डकी प्रदेशमा दुई मन्त्री नियुक्त, दीपक मनाङे छैटौंपटक मन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
791Shares
गण्डकी प्रदेशमा दुई मन्त्री नियुक्त, दीपक मनाङे छैटौंपटक मन्त्री
ncell

काठमाडौं । नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री नियुक्त गरेका छन् ।

नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकाटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नव निर्वाचित मन्त्रीहरुलाई आज नै प्रदेश प्रमुखबाट शपथ लिइसकेका छन् । मनाङे छैटौंपटक प्रदेशको मन्त्री बनेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका देवकोटाले फ्लोर क्रस गरेर सोमबार पाण्डेलाई विश्वासको मत दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?