National life
cg eloctronics

गभर्नर बरखास्तको तीन दिन पश्चात् कायममुकायम गभर्नरको जिम्मेवारीमा निलम ढुङ्गाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
631Shares
गभर्नर बरखास्तको तीन दिन पश्चात् कायममुकायम गभर्नरको जिम्मेवारीमा निलम ढुङ्गाना
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको बखास्त भएको तेस्रो दिनमा आएर बल्ल अर्थ मन्त्रालयले कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकाल सकेर २२ चैतमै बिदा भइसकेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बस्ने मन्त्री परिषद्को बैठकले गभर्नरको टुङ्गो लगाउन सक्ने सम्भावना देखिएको छ ।  यद्यपि सिफारिस समितिले भने सर्टलिष्ट समेत सार्वजनिक गर्न सकेको छैन ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?