National life

गरिमा समृद्धि योजनाको लाभांश घोषणा, कति प्रतिशत नगद लाभांश दिइने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
427Shares
गरिमा समृद्धि योजनाको लाभांश घोषणा, कति प्रतिशत नगद लाभांश दिइने ?
ncell

काठमाडौँ । गरिमा क्यापिटलले सञ्चालन गरेको गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८१/८२ को लागि कर सहित ५.१० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

फण्डले कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ।

Royal Enfield
nic asia capital
फण्डले लाभांश वितरणको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २५ गतेसम्म कायम शेयरधनीले फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

यो गरिमा क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । फण्डले सञ्चालनमा आएको ६ महिना मै लाभांश घोषणा गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?