National life

गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
1.3kShares
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने
ncell

काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए ।

साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि पुनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?