National life

गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गरिएको रिट पुनः हेर्न नभ्याइनेमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
1.1kShares
गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गरिएको रिट पुनः हेर्न नभ्याइनेमा
ncell

काठमाडौं । डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा १३औँ नम्बरमा पेशी परेको उक्त मुद्दा सोमबार पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार दायर गरिएको पूरक निवेदनको सुनुवाइका लागि आइतबार पेशी तोकिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर सो रिट आइतबार हेर्न नभ्याइने सूचीमै परेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?