National life
cg eloctronics

गृहमन्त्री लेखकले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
416Shares
गृहमन्त्री लेखकले दिए राजीनामा
ncell

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्री लेखकले राजीनामा दिएका हुन् ।

जेन-जी पुस्ताको प्रदर्शनमा ठूलो संख्यामा नागरिकको निधन भएपछि सो घट्नाको नैतिक जिम्मेवार लिँदै पदबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् बैठकअघि लेखकले कांग्रेस पदाधिकारी बैठकमा आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?