National life

घटेको शेयर बजारमा बुटवल पावर सहित यी कम्पनीको सर्वाधिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
745Shares
घटेको शेयर बजारमा बुटवल पावर सहित यी कम्पनीको सर्वाधिक कारोबार
ncell

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा फेरि गिरावट आएको छ। आज दिन बजार १.७५ अंकले घटेर २५९८.४४ को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ६२ करोड ५२ लाख ३१ हजार रुपैया बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ३९ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख ६ हजार रुपैंया, सिंगटी हाइड्रो इनर्जीको ३१ करोड ६१ लाख ८२ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?