National life

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
676Shares
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा आज छापावाला सुन प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रति तोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार छापावालाको सुनको मूल्य तोलाको १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?