National life

घट्यो सुनको मूल्य, चाँदीको स्थिर, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
677Shares
घट्यो सुनको मूल्य, चाँदीको स्थिर, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ६ सय रुपैयाँले घटेकाे हाे ।

आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारको अघिल्लो दिन छापावालाकोसुनको मूल्य तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी हिजोकै मूल्य १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?