National life
cg eloctronics

घट्यो सुनको मूल्य, यतिमा हुँदैछ आज कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
1KShares
घट्यो सुनको मूल्य, यतिमा हुँदैछ आज कारोबार
muktinatha bikash bank

काठमाडौं । आज (बिहिबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?