National life

घुस खाएको र खुवाएको प्रमाणित गर्न मन्त्री किरातीको चुनौती

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
775Shares
घुस खाएको र खुवाएको प्रमाणित गर्न मन्त्री किरातीको चुनौती
ncell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गरे मन्त्री पदमा नबस्ने बताएका छन् ।

मन्त्री किराती सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घुस खाएको प्रमाणित गरे आफु एक मिनेट पनि मन्त्री पदमा नबस्ने बताएका हुन् ।

उनले घुस खाएको र खुवाएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन,’ उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?