National life

चितवन–१ मा रास्वपाका हरि ढकाल आधा मतले पछि परे, एमालेका उम्मेदवारको अग्रता

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.1kShares
चितवन–१ मा रास्वपाका हरि ढकाल आधा मतले पछि परे, एमालेका उम्मेदवारको अग्रता
ncell

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल पछि परेका छन्।

पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दावा दोर्जे लामाले ९६३ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने रास्वपाका हरि ढकालले ४८३ मतसहित तेस्रो स्थानमा छन्।

यसैगरी नेकपाका उम्मेदवार डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कृष्ण पन्तले ३१० मत पाएका छन् भने राप्रपाका बलराम खनालले १६ मत प्राप्त गरेका छन्। हालसम्म उक्त क्षेत्रमा २ हजार ८३० मत गणना भइसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?