National life

चिनी र सख्खरको भन्सार महसुल घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ जेठ २०८०, मङ्गलबार
943Shares
चिनी र सख्खरको भन्सार महसुल घट्यो
ncell

काठमाडौं । सरकारले चिनी र सख्खरको भन्सार महसुल घटाएको छ । सरकारले जारी गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो ।

सरकारले गरेको कर घटाउने निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ । सरकारले चिनी, सख्खर भेली र सुगर क्युबसहितका वस्तुको भन्सार महसुल १० प्रतिशतले घटाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?