National life

जरिवाना पत्र बुझ्न नमानेको निर्मल निवासलाई हुलाकमार्फत फेरि पठाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
396Shares
जरिवाना पत्र बुझ्न नमानेको निर्मल निवासलाई हुलाकमार्फत फेरि पठाइयो
ncell

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निर्मल निवासले जरिवाना तोकिएको काठमाडौं महानगरपालिकाको पत्र बुझ्न नमानेपछि अन्ततः हुलाकमार्फत पठाएको छ।

आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको महानगरले जानकारी दिएको छ ।

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
396SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?