National life

जीवनकुमार गुरुङविरुद्ध अदालतमा मुद्धा दर्ता एक अर्ब ४० करोड रुपैयाँ बिगो माग दावी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
621Shares
जीवनकुमार गुरुङविरुद्ध अदालतमा मुद्धा दर्ता एक अर्ब ४० करोड रुपैयाँ बिगो माग दावी
ncell

काठमाडौँ । हाल थुनुवामै रहेका जीवन गुरुङ विरुद्ध १४ किलो सुन तस्करी काण्डमा काठमाडौँ जिल्ला अदागतमा मुद्दा दायर भएको छ । उनीसँग त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक अर्ब ४० करोड रुपैयाँ बिगो मागदावी लिएको अवस्था छ ।

भन्सार कार्यालयले उनी विरुद्धअनुसन्धान गरेको थियो भने गोरखा बारपाकका ४५ वषीर्य चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा उनको कनेक्सन देखिएको हो ।

उनी राजधानिस्थित डिल्लीबजारमा रहेको प्लाटिनियम कलेजको सीईओ समेत हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?