National life

जीवन लघुबीमा कम्पनीले दुई महिनामा संकलन गरे ७ करोड प्रिमियम ,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
1.2kShares
जीवन लघुबीमा कम्पनीले दुई महिनामा संकलन गरे ७ करोड प्रिमियम ,कुनको कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा लघुबीमाहरुले ६ करोड ९६ लाख ४२ हजार रुपैयाँप्रिमियम संकलन गरेका हुन् ।

दुई महिनाको अवधिमा गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी ३ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्र गार्डियनले १ करोड ४५ लाख प्रिमियम संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, दोस्रोमा क्रेष्ट माइक्रो लाइफले २ करोड ६३ लाख प्रिमियम संकलन गरेको छ। भदौमा मात्र कम्पनीले १ करोड ३४ लाख प्रिमियम संकलन गरेको छ। र लिबर्टी माइक्रो लाइफले ९९ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ। कम्पनीले भदौमा मात्र ४७ लाख रुपैयाँ संकलन गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?