National life

जुवातास खेलिरहे ६ जना नगद सहित प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
625Shares
जुवातास खेलिरहे ६ जना नगद सहित प्रहरी नियन्त्रणमा
ncell

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका ७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा उनीरुलाई प्रकाउ गरेको हो ।

नास्ता पसल संचालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका ५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशीसहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले उक्त विषयमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?