National life

जुवातास खेलेको आरोपमा १० जनालाई पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
678Shares
जुवातास खेलेको आरोपमा १० जनालाई पक्राउ
ncell

काठमाडौँ । काठमाडौँको अनामनगरबाट प्रहरीले जुवातास खेलेको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।

जुवा खालबाट २ लाख ५७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

पक्राउ पर्नेमा दोलखा घर भएर भक्तपुर बस्ने रामजी बस्नेत, किशोर सुनुवार, रोल्पा घर भएका देवानन्द डाँगी, सिन्धुपाल्चोक घर भएका दावाङ्ग शेर्पा, नरध्वज श्रेष्ठ, दावा शेर्पा र ४३ वर्षीया गौरी न्यौपाने लगायत छन् ।

शनिबार पक्राउ गरेर उनीहरुमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?