National life
cg eloctronics

जेनजी प्रदर्शन : बानेश्वरमा कर्फ्यु, सेना परिचालन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
478Shares
जेनजी प्रदर्शन : बानेश्वरमा कर्फ्यु, सेना परिचालन
ncell

काठमाडौँ । नयाँ बानेश्वर क्षेत्रमा जेन जी प्रदर्शनकारीले संसद् घेराउ गर्ने प्रयाससँगै ढुंगामुढा भएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेश जारी भएपछि सेनासमेत बानेश्वर क्षेत्रमा परिचालन गरिएको छ । प्रशासनले माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमुल आसपास राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

त्यस्तै, राष्ट्रपति निवास शीतल निवास वरपर, महाराजगन्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार परिसर र प्रधानमन्त्री निवास बालुवाटार आसपासमा पनि कर्फ्यु आदेश थप गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?