National life

टुटल पठाओ लगायतका राइड सेयरिङलाई नियमनको दायरामा ल्याउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ जेठ २०८०, शुक्रबार
901Shares
टुटल पठाओ लगायतका राइड सेयरिङलाई नियमनको दायरामा ल्याउने
ncell

काठमाडौं ।सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड सेयरिङ कम्पनीलाई नियमन गर्न कानुन निर्माण गरिने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?